बुटवल । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले आंकलन गरेको छ । मतदान सकिएपनि मत पेटिका आउने क्रम जारी रहेकाले मत खसेको वास्तविक तथ्यांक आइनसकेको मुख्य निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । रुपन्देहीमा सबैभन्दा पहिला सिद्धार्थनगर नगरपालिकामा मतगणना सुरु हुन…