८ पुस २०८२, मंगलबार | December 23, 2025

भैरहवाबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ

बुटवल । नेपालमा प्रतिबन्धित लागु औषध सहित रुपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भैरहवाको उद्योगपुरीबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ६ बस्ने ३२ वर्षिय हरिद्वार प्रसाद कुर्मी र सोही स्थानका ३३ वर्षिय पिन्टु यादव रहेका छन् । रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण…