२३ भदौ २०८३, मंगलबार | September 9, 2026

कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैनः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक…