१६ बैशाख २०८३, बुधबार | April 30, 2026

वीरगञ्जमा पनि भेटियो बर्डफ्लु

वीरगन्ज । वीरगन्जमा पनि कुखुरामा बर्डफ्लु संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लु देखिएको हो । बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् । फर्ममा रहेका कुखुरा बर्डफ्लु संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पन्क्षीजन्य…