काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति-सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन् । प्रहरीमा कार्यालय सहयोगीको…