२ पुस २०८२, बुधबार | December 17, 2025

सहकारीकर्मीलाई रजिष्टारको निर्देशन : आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन

काठमाडौं । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन् । सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मुल्य मान्यता ख्याल राख्न निर्देशन दिएका हुन् । ‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’, मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार…