२३ भदौ २०८३, मंगलबार | September 8, 2026

स्थानीयतह निर्वाचन २०७९ : बाँकेमा सीमानाका ७२ घण्टा पहिले नाका सील, पाल्पा मदिरा निषेधित जिल्ला घोषणा

बुटवल । निर्वाचनको तयारी स्वरुप बिभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले सुरक्षाको आंकलन गर्दै विभिन्न निर्णयहरु गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल भारत सीमा नाकाहरु निर्वाचन हुने दिनको ७२ घण्टा पहिल्यै बन्द हुने भएका छन् भने प्रदेशका केहि जिल्लाहरुमा मौन अवधि सुरुहुनु पूर्व जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गरेको छ । बाँके जिल्ला प्रशासन कार्यालयले एक…