६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

२४ घण्टामा कोरोना भाइरसका ८ हजार १७ नयाँ संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ हजार १७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार २१ हजार ८०८ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् । यीमध्ये ५ हजार ८१६ जनामा पीसीआर परीक्षणमार्फत संक्रमण पुष्टि भएको हो । बाँकीमा एन्टिजेनमार्फत गरिएको परीक्षणबाट…