६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बिहारमा रेलमा आगजनी

पटना । पूर्वी भारतको बिहार प्रदेशमा आक्रोशित भीडले बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रेलमा आगो लगाएका छन् । आगजनीपछि प्रहरीले भीडलाई अश्रु ग्यास र लाठी चार्ज गरी नियन्त्रणमा लिनुपरेको बताइएको छ । सरकारद्वारा सञ्चालित रेल क्षेत्रका लागि प्रवेश परीक्षा अनुचित तरिकाले सञ्चालन भइरहेको छ भन्ने युवा जागिर आवेदकहरूको…