काठमाडौँ । संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन आलटाल गरिरहेका बेला नेपाल राष्ट्र बैंकका नवनियुक्त गनर्भर डा विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गनर्भर पौडेलले यही असार ५ गते राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणअनुसार विभिन्न सातवटा कम्पनीमा शेयर लगानी तथा ललितपुर र नवलपरासीमा घरजग्गा रहेको उल्लेख गरेका छन् ।…