४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्धता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । आठौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चारमाध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो । औपचारिक सङ्घ, सङ्गठनहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्थाअनुरुप सरकारी सञ्चारमाध्यमलाई औपचारिक रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । प्रधानमन्त्री…