संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि प्रहरीले बरामद गरेको छ । खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खसवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रहरीको नियमित गस्तिको क्रममा सडक…