२२ भदौ २०८३, सोमबार | September 7, 2026

अमरगढीको मेयरमा उम्मेदवारी दिने संगीता भन्छिन् :- महिलाले पनि नगर हाँक्न सक्छन्

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम हो अमरगढी नगरपालिका। २०७४ को स्थानीय तह निर्वाचनमा अमरगढीमा नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी भएका थियो । उपप्रमुखमा विजयी भएकी संगीता भण्डारी एकाएक चर्चामा आइन् । उनी चर्चामा आउनुको कारण थियो, कांग्रेसको गढ मानिने अमरगढीमा आफूभन्दा दोब्बर उमेरकी कांग्रेस उम्मेदवारलाई पराजित गर्नु…