६ पुस २०८२, आइतबार | December 22, 2025

एमाले महाधिवेशन : मतदान सकियो, केही बेरमै परिणाम आउने

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान गर्ने कार्य सकिएको छ । आज बिहान १० बजेसम्म मतदान गर्ने भनिएको महाधिवेशनको समय आधा घन्टा थपिएको थियो । थपिएको समयपनि अहिले सकिएको छ । समय सकिएपछि मतदान गर्ने कार्य पनि स्थगित गरिएको छ । १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान गरिएको छ । अहिलेसम्म २ हजार…