काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ उच्च बिन्दुमा पुगेको छ। मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुन प्रतितोला…