दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा बिना इजाजत(अनुमति) सडक किनारका रुख कटान गरेको मुद्दामा दाङको राप्ती गाउँपालिकाका अध्यक्षसहित २ जना वडा अध्यक्षलाई १५ दिन कैद सजायको फैसला भएको छ । दाङ जिल्ला अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ गर्दै पालिका अध्यक्ष र ३ जना वडा अध्यक्षसहित ८ जनालाई दोषी ठहर गरेको…