७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको निर्वाचन प्रक्रिया आइतबार सारियो, ओलीले प्रस्ताव गरेको नाममा चित्त नबुझे उम्मेदवारी दिन पाइने

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनको निर्वाचन तालिका पछाडी सरेको छ । निर्धारित समयभन्दा ५ घण्टा ढिला सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि पूर्व निर्धारित निर्वाचनको कार्यक्रम आइतबारका लागि सरेको हाे । निर्वाचन समितिले शनिबार साँझ ६ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । बन्द सत्र…