७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेमाथि आँखा लगाउनेलाई सुर्य अङ्कित झण्डाको भालाले रोपिने छ : केपी ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको चुनावमा एमालेलाई नभएर देशको समृद्दीका लागि एमालेले बहुमत ल्याउन जरुरी रहेको बताएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको गलत ब्याख्यालाई सच्याउनका लागि नेपालमा एमालेले बहुमत ल्याउन जरुरी रहेको बताए । उनले संसदले बनाउने कामलाई संसदलाई थाहै नदिई परामादेशबाट सरकार भन्दै असंबैधानिक…