१४ बैशाख २०८३, सोमबार | April 27, 2026

२४ घण्टामा १३६९ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विरणअनुसार आठ हजार ८८० पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । २४…