२४ भदौ २०८३, बुधबार | September 9, 2026

एमाले अध्यक्ष ओलीको गृहनगर दमकको मेयरमा राप्रपा विजयी, उपमेयरमा कांग्रेस



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ ।

एमालेका उम्मेदवारलाई ५५९ मत अन्तरले हराउँदै राप्रपाका रामकुमार थापा मेयरमा विजयी भएका छन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् ।

उनको निकतटम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेलले १६ हजार ९६६ मत पाएकी छिन् ।

उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले १७ हजार ७२ मत ल्याएर विजयी भएकी छिन् । एमालेका अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत ल्याए ।

दमकमा राप्रपाका उम्मेदवारलाई सत्ता गठबन्धनले सघाएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ०५ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु