५ पुस २०८२, शनिबार | December 21, 2025

सडक दुर्घटनामा माओवादी केन्द्रका रुपन्देही इन्चार्ज टंकमणीको मृत्यु

बुटवल । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणी' को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए । सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ः३० बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी…