२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

वर्षाका कारण हिजो स्थगित भएको बुटवलको औद्योगिक व्यापार मेला आज सुचारू हुँदै, प्रकाश सपूत आजको आकर्षण



बुटवल । वर्षाका कारण हिजो बुधबार स्थगित भएको बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आज बिहीबार सुचारु हुने भएको छ ।

वर्षाका कारण एक दिन स्थगित भएको औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आज बिहीवारदेखी सुचारू हुने मेलाका संयोजक एबम आयोजक उद्योग ब्यापार संघ बुटवल का अध्यक्ष गोबिन्दप्रसाद गैरेले जानकारी दिए ।

‘ आजबाट मेला का सबै कार्यक्रम सुचारु हुन्छन् -अध्यक्ष गैरेले भने । आज सास्कृतिक कार्यक्रम अन्तर्गत चर्चित गायक एबम मोडेल प्रकाश सपूत बैकुण्ठ महत रितु कंडेल लगायत का कलाकार को प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन ।

यस्तै १ लाख पुरस्कार राशिको डान्स आइडलको प्रस्तुति उद्घोषक गोपाल अधिकारी को संचालनमा हुने सास्कृतिक कार्यक्रम सम्योजक यमलाल मरासिनी ले जानकारी दिए । आज बिहीवार सरकारले तमु ल्होसारको सार्बजनिक बिदा र बुटवल उपमहानगरपालिकाले आज र भोलि जाडो बिदा दिएकाले मेलामा दर्शकहरूको चाप बढी हुने अध्यक्ष गैरेले बताए ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला पुस २० गतेसम्म शुरु चल्ने छ । मेलामा ४७० स्टल रहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ५३ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन