६ पुस २०८२, आइतबार | December 22, 2025

वडा अध्यक्षको निधनको शोकमा बुटवल उप-महानगरपालिकाले दियो एक दिन बिदा

बुटवल । बुटवल उप-महानगरपालिकाले जनप्रतिनिधिको निधनमा एक दिन शोक बिदा दिने भएको छ । उपमहानगरको ३ नम्बर वडाका वडा अध्यक्ष लाल प्रसाद बस्यालको निधनमा उपमहानगरका सम्पूर्ण सेवाहरु आज (मंगलबार) एकदिनका लागि बन्द गरिएको उपमहानगरले जनाएको छ । उपमहानगरले जारी गरेको सूचना अनुसार शोकमा परेको उपमहानगरका अत्यावश्यक सेवा बाहेकका उपमहानगर र वडा स्तरका समेत सबै सेवाहरु…