काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहदेखि प्रदेश र संघसम्म नेपाली कांग्रेस लगायतका दलहरुसँग तालमेल गरेरै जाने निर्णय गरेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले तालमेलका बारेमा साझेदार दलहरुसँग आवश्यक छलफल गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह चुनावका लागि गठबन्धन दलहरुसँग तालमेलका बारेमा…