७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गुल्मीको छत्रकोटमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी



गुल्मी । नेपाली कांग्रेस गुल्मीमा लोकप्रिय मानिएका छत्रकोटका कांग्रेस नेता अनन्त पौडल दोस्रो पटक गाँउपालिका अध्यक्षमा पराजित भएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका नेकपा (एमाले)का उम्मेदवार विजयी भएसँगै पौडेल पालिका अध्यक्षमा दोस्रो पटक पराजित भएका हुन् ।

छत्रकोटमा भएको कांग्रेस–जनमोर्चा गठबन्धनलाई पछि पार्दै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएकी छन् ।

पाण्डेले ६ हजार ५ सय ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पौडेलले ५ हजार ९ सय ४८ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्ष पदमा ज्ञवालीे ६ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याएका थिए ।

२०७४ सालको चुनावमा पौडेल एमालेका मधुकृष्ण पन्थसंग पराजित भएका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ५१ बजे

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको