४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

सेवा थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, थप ४ विशिष्ट सेवा आजबाट शुभारम्भ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप ४ सेवाहरुको शुभारम्भ गरिएको छ। एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वस्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजित थारुले थपिएका ४ सेवाहरुको उदघाटन गरे । अस्पतालले आज आयोजना गरेको विषेश कार्यक्रममा उपस्थित मन्त्री थारुले अस्पतालमा १० बेडको डायलासिस सेवा, ट्रमा वार्ड , भिसिटिङ पास तथा कोभिड ईमेरजेन्सी सेवाको एकसाथ शुभारम्भ…