३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

विद्युत खपत : चार महिनामा १५० मेगावाटको विद्युत लोड स्वीकृत, २१० मेगावाटको जिआइएस सम्पन्न हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरुलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरुलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिसकेको र ५ वटा उद्योगहरुले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । लोड…