नेपालगन्ज । नेपालगञ्जनमा सर्वसम्मत सिफारिस भयो भनिएका एमालेको मेयर र उपमेयरका उम्मेदवारहरु विबादमा परेका छन् । नगर कमिटीको बैठकबाट सर्वसम्मत सिफारिस भएको भनिएका पशुपतिदयाल मिश्र र शान्ति ढकालको सिफारिसमा नगर कमिटी कै अध्यक्षले असहमति प्रकट गरेपछि उनिहरुको सिफारिस बिबादमा परेको हो । नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले बैठकले निर्णय नै नगरी उम्मेदवारको नाम सार्वजनिक गरिएको…