२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवल उपमहानगरको मतगणनास्थल जेल जस्तै, मतपेटिका आउने क्रम सुरु, आजै मतगणना थालिने (फोटो फिचर)



बुटवल । स्थानीय निर्वाचनअन्तर्गत बुटवल उपमहानगरपालिकामा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।

बुटवलमा मतपेटिका संकलन भएपछि मतगणनाको प्रारम्भ हुने बताइएको छ । मतगणनास्थललाई सुरक्षित बनाउन तार जाली र ग्रिल जोडेर जेल जस्तै बनाइएको छ ।

जालीभित्र मतगणकहरु बसेर गणना गर्नेछन् भने जालीबाहिर दलका प्रतिनिधिहरु बस्ने व्यवस्था गरिएको छ । संचारकर्मीहरुलाई नगरपालिकाको पुरानो भवन मुनीको चौतारीमा बस्ने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

बुटवलमा मतदान सकिएसँग बाकसहरु आउने क्रम सुरु भएको छ । अधिकांस स्थानबाट बाकसहरु आईसकेको छ भने केही मतदान केन्द्रबाट बाकस आउन बाँकी रहेको पौडेलले बताए । बाकसहरु आएपछि नै मत खसेको प्रतिशत आउने उनले बताए । बाकसहरु आएलगत्तै सर्वदलिय बैठक बस्ने र मतगणना सरु गरिने पौडेलले जनाए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५४ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको