५ मंसिर २०८३, शनिबार | November 22, 2026

बुटवलमा ६०० मत गन्दा कांग्रेसको अग्रता कायम

बुटवल । बुटवल उपमहानगरपालिकामा ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायम राखेका छन् । वडा नम्बर १ बाट सुरु गरिएको मत गणनामा ६०० मत गणना हुँदा कांग्रेसको रुखमा २५६ मत परेको छ । बुटवलमा रुखलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनको हलोले १२८ मत प्राप्त गरेको छ भने एमालेका बावुराम भट्टराईको सुर्यमा…