२० भदौ २०८३, शनिबार | September 6, 2026

यक्ष र मोक्षको लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरको दर्शन

नेपालगन्ज । रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दसैँ सुरु हुने परेवाको दिनदेखि नै निरहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी…