बुटवल । बुटवल उपमहानगरले सञ्चालन गरेका मेयर युवा इलम कार्यक्रम, सीपमूलक तालिम र स्थानीय पाठ्यक्रमसहितको नगर शिक्षा योजनाको व्यवहारिक कार्यान्वयन भएको भन्दै सरोकारवालाले प्रशंसा गरेका छन् । बुटवल उपमहानगरले सञ्चालन गरेको मेयर युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रम, हाम्रो बटौली स्थाीय पाठ्यक्रमलाई मुलुकमै नमुना मानिन्छ । यिनै कार्यक्रमको कार्यान्वयलाई अझ प्रभावकारी बनाउन…