१७ पुस २०८२, बिहिबार | January 1, 2026

बाढीले अस्थाई डाइभर्सन पनि बगायो, बुटवलन नारायणगढ सडक खण्ड अवरुद्ध

नवलपुर । नवलपुरको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले अस्थायी रूपमा बनाइएको डाईभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अन्तरगत नारायणगढ-बुटवल खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ यात्रुवाहक सवारी साधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक भित्री सडक मार्गमा पर्ने खरङ्गे खोलामा पानीको बहाव उच्च भएपछि सो बाटोसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। विनयी खोलामा निर्माणाधीन पुल…