नेपालगन्ज । नेपाली नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः दयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । दयः दबूको बाँके शाखाको आतिथ्यतामा पुस १६ गते नेपालगन्जमा विधान महाधिवेशन गर्न लागिएको हो । नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित गरिएको नेवारहरुको साझा छाता संगठन भएको…