१८ चैत्र २०८२, बुधबार | April 1, 2026

ओली, लेखक र रिजाललाई पक्राउ गर्न जेनजी अगुवाहरुको माग

काठमाडौँ । जेनजीका अगुवाहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग राखेका छन् । शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसहित काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै…