२ पुस २०८२, बुधबार | December 18, 2025

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाका लागि बैठक बसे यता बस्न नसकेको गठबन्धनमा रहेका दलको बैठक आज(सोमबार) बस्दै छ । सोमबार साँझ ५ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक डाकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलको बैठक बोलाइएको गठबन्धन दलका एक नेताले बताए । न्यायालय प्रकरण, एमसीसी तथा प्रदेश सरकारका सम्बन्धमा…