३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गरेका हुन् । कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उनको भनाइ छ । नेता ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गरेका छन् । ‘कोभिड संक्रमण देखिएको…