काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार ९आज० ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ । ‘अहिले ११ बजेसम्म उमेद्वारी फिर्ताको समय छ । उम्मेद्वारी फिर्ता…