१८ चैत्र २०८२, बुधबार | April 1, 2026

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको बेला आफूहरूले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था स्वीकार गरिएको भए हालको जेनजी आन्दोलन नै नहुने दाबी गरेका छन्। संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले २०७२ सालमा भएको संविधान निर्माण प्रक्रियामा आफ्नो दलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको पक्षमा बहस गरेको तर…