२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

पार्टीको ध्यान विचार संश्लेषण गरेर राष्ट्रलाई एकतावद्ध गराउनेमा छ : प्रचण्ड

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगो पार्टीको ध्यान अहिले विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने रहेको बताएका छन् । पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो…