१ पुस २०८२, मंगलबार | December 16, 2025

चन्द नेकपाका नेता कार्यकर्ता रिहाई कानूनी प्रक्रियाबाटै : मन्त्री खाँण

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेत रहेका खाँणले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको बताए । खाँणले सो…