१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनमा महाभारतको लडाईं हुँदैछ, कौरवलाई जिताउने कि पाण्डवलाई – फैसला जनताले गर्नेछन् : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले चितवनमा महाभारतको लडाईं हुन लागेको बताएका छन् । शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवनमा पाण्डव र कौरवबीचको लडाईं हुने दाबी गरेका हुन् । प्रचण्डले महाभारतको प्रसंग कोट्याउँदै जनता र बैरीका बीचमा लडाइँ सुरू…