नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न पार्टीको १४ औं महाधिवेशनमा आफु स्वभाविक रुपमा सभापतिको उम्मेदवार हुने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने दाबी गरे । आफु १३ औं महाधिवेशनको…