१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमाले महाधिवेशनः ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)



चितवन । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । हेरौं कुन प्रदेशमा कस्तो छ ?

प्रदेश १
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २
खुल्लातर्फः प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिलातर्फः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश
खुल्लातर्फः इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिलातर्फः नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री

लुम्बिनी प्रदेश
खुल्लातर्फः खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल
महिलातर्फः मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल

कर्णाली
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी

सुदुरपश्चिम
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः प्रतिस्पर्धा हुने

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : २४ बजे

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर