३ पुस २०८२, बिहिबार | December 19, 2025

अमेरिकाले दिएको फाइजर खोप आज काठमाडौं पुग्दै

काठमाडौं । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको फाइजर खोप आज काठमाडौं आइपुग्न लागेको छ । अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज खोप दिएको छ। अमेरिकाबाट पठाएको खोप आज काठमाडौं पुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि पनि अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप दिएको थियो। यो खोप…