बुटवल । बुटवल उपमहानगरपालिका नगरपालिका कार्यालयले ई–रिक्सा संचालन कार्यविधिलाई अक्षरस पालना गर्न माग गरेका छन् । उपमहानगरभित्र ट्राफिक ब्यवस्थापनलाई चुष्टदुरुष्ट बनाउने भन्दै कार्यविधि बनाएर १ हजार १८ ई–रिक्सा संचालन गर्न दिने निर्णय भएपनि यो भन्दा बढी संख्यामा दर्ता बिनाका ई–रिक्सा संचालन भैरहेको भन्दै दर्तावाल ई–रिक्सा संचालकहरु बिरोधमा उत्रिएका हुन् । कार्यबिधि विपरित नगरभित्र दर्ता भएका…