१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आफ्नो पार्टीको नाममा धम्की र त्रास सिर्जना गर्नेलाई कारवाही होस : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टी र पार्टीसँग सम्बन्धित व्यक्तिहरूको नाम प्रयोग गरी धम्की र त्रास सृजना गर्ने गतिविधि भइरहेको भन्दै कडा आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा केही अवाञ्छित व्यक्ति तथा समूहले निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालयका उच्च पदस्थ कर्मचारीलगायतलाई रास्वपाको नाम प्रयोग गरेर डर,…