२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थाउन्मुख छौं : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन् कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन् । सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने, 'हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।' नेकपा…