१० श्रावण २०८३, आइतबार | July 26, 2026

२४ घण्टामा ५५७ कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५५७ नयाँ संक्रमित थपिएकाछन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाकै अवधिमा ८७७ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : ४२ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले