म्याग्दी । बेनीमा योगाभ्यास गर्ने पूर्वाधारको अभाव हुँदा सर्वसाधारणलाई समस्या भएको हो । मन्दिर, विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योगसाधक दीपेन्द्रकुमार विश्वकर्माले जानकारी दिए । “भाडामा लिएको हल समय सकिएपछि छाड्नुपर्छ”, उनले भने, “योगाभ्यासलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको छ ।” स्वास्थ्य र…